काठमाडौं । राष्ट्रियसभा निर्वाचन आगामी माघ २४ गते हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा निर्वाचनको मिति तय गरेको हो । राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि निर्वाचन आयोगले सरकारलाई माघ २४ गते राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो भने बिहीबार बसेको सर्वदलीय बैठकमा वामगठबन्धनले तत्काल…