२०८२, ३ पुस बिहीबार

प्रेस सल्लाहकार राख्न जनप्रतिनिधिको प्रतिस्पर्धा

काठमाडौं, माघ ११ : सुदूरपश्चिमको प्रदेशका स्थानीय निकाएका जनप्रतिनिधिहरुले गैरकानुनी रुपमा प्रेस सल्लाहकार तथा सहयोगी राखेको आरोप लागेको छ । आफूखुसी कानुनमा नभएको काम जनप्रतिनिधिले गरेको भन्दै अख्यिार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले छानबिन गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुदूरपश्चिम क्षेत्रीय प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले स्थानीय तहमा जनप्रतिनिधिले कानुनविपरित लिएको स्वकीय सचिव…