२०८३, २ श्रावण आईतबार

एमालेले जागरण सभा दरबारमार्गमा सार्‍यो, यस्तो छ र्‍याली निकाल्ने रुट

एमालेले जागरण सभा दरबारमार्गमा सार्‍यो, यस्तो छ र्‍याली निकाल्ने रुट


काठमाडौं: नेकपा एमालेले काठमाडौंमा गर्न लागेको जागरण सभाको पूर्वनिर्धारित सभास्थल परिवर्तन भएको छ। शुक्रबार भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने भएको हो। जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले पार्टी गर्ने शक्ति प्रदर्शनका लागि निकालिने र्‍यालीको रुट सार्वजनिक गरेका छन्।

उनका अनुसार र्‍याली भद्रकालीबाट सुरु भएर सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ। एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा मंसिर ७ गते काठमाडौंमा जागरण  सभा हुँदैछ ।

प्रकाशित मिति : २०८१, ५ मंसिर बुधबार  ७ : ५६ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित