आजको समय युवाको हो । तर केवल उमेरले युवा हुनु पर्याप्त छैन । सोच, चेतना, जिम्मेवारी र साहसले युवा बन्न सक्नुपर्छ । यही अर्थमा हेर्दा नेपाली कम्युनिष्ट आन्दोलनमा युवालाई आशा, दिशा र आत्मविश्वास दिने नाम हो, अमित लामा । साधारण किसान परिवारमा जन्मिएर संघर्षका बीच हुर्किएका अमित लामाको जीवन स्वयं युवाका लागि पाठशाला हो ।…