काठमाडौँ, ७ पुस : बालुवाटारमा बसेको सत्तारुढ नेकपाले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । ओली समूहको केन्द्रीय समिति बैठकले ज्ञवालीलाई प्रवक्ता तोकेको हो । बालुवाटारमा भएको बैठकमा केन्द्रीय सदस्यहरु पनि विस्तार गरिएको थियो । मंगलबार नै तोकिएका प्रवक्ता बैठकमा भएको निर्णयबारे पत्रकारहरुलाई जानकारी गराएका थिए । ‘अध्यक्ष तथा प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीले आज बैठकमा…