२०८३, ११ भाद्र शुक्रबार

बालुवाटारमा ओली निकट नेताको वैठक जारी , प्रचण्ड–नेपाल समूहको भेला बानेश्वरमा

बालुवाटारमा ओली निकट नेताको वैठक जारी , प्रचण्ड–नेपाल समूहको भेला बानेश्वरमा


काठमाडौं, ६ पुस :   प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूह आ–आफ्ना रणनीति बनाउन जुटेका छन् ।

संसद विघटनपछिको परिस्थितिबारे छलफल गर्न अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट सांसदको बैठक राखेका छन् ।

त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी कमिटी बैठक समेत बोलाएको छ । ओलीको कदमबारे छलफल गर्न आजै कांग्रेसले पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएको छ ।

प्रकाशित मिति : २०७७, ६ पुस सोमबार  ११ : ४२ बजे

बाढीपछि बनेको नयाँ तालको जोखिमबारे सी जिनपिङको विशेष चासो

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतमा पहिरोपछि बनेको नयाँ

बाढीपीडितलाई राहतदेखि मल खरिदसम्म, मन्त्रिपरिषद्का तीन निर्णय

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रका नागरिक र व्यवसायीलाई राहत

बाढीको नयाँ खतरा देखिएपछि तिब्बतमा उद्धारकर्मी नै पछि हटाइए

बेइजिङ । विनाशकारी बाढी र पहिरोपछि बेपत्ताको खोजीमा खटिएको उद्धार

बाढीग्रस्त उत्तरगयाका अध्यक्षको पीडा-‘संघीय सरकार आकाश र सामाजिक सञ्जालमा मात्र देखिन्छ’

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढी प्रभावित

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।