२०८२, १६ असार सोमबार

अविश्वासको प्रस्ताव दर्त भएपछि प्रधानमन्त्री ओलीद्वारा संसद विघटन

अविश्वासको प्रस्ताव दर्त भएपछि प्रधानमन्त्री ओलीद्वारा संसद विघटन


काठमाडौं, ५–पुस । प्रधानमन्त्री ओली संसद विघटनको लागि राष्ट्रपति कार्यालय जानुअघि नै अविश्वास प्रस्ताव दर्ता भएको थियो । आफूविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदमा आफू अल्पमतमा पर्ने स्पष्ट भएकाले अविश्वासको प्रस्तावलाई तुहाउन संसद विघटनको गम्भीर र जोखिम निर्णय लिन पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए । तर चारजना मन्त्रीले त्यसको विरोध गरेपछि उनी ‘ल ठीक छ’ मैले तपाईंहरुको कुरो सुनें भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।

त्यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ८९ जना सांसदले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  ६ : २२ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको