काडमाडौं २५ पुस : नेकपाबाट निर्वाचित संघीय प्रतिनिधि सभाका सांसद गंगाबहादुर दोङ ‘वमध्वज’ को कार्यशैलीप्रति सांसद नवीना लामाले तीब्र आपत्ति जनाएकी छिन् । काभ्रेको संघीय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद दोङको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट सांसद नवीना लामाले तेमालमा तामाङ संग्राहलयका लागि ६० लाखको प्रस्ताव गरेकी थिइन् । तर सांसद…