हिरामान लामा उप महासचिव प्रेस चौतारी नेपाल, काभ्रे कम्युनिस्टहरुको बाहुल्यता भएको जिल्ला हो । अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने करिब ७० प्रतिशत मत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले पाएको थियो । अहिले पनि जिल्लामा कम्युनिस्ट समर्थकहरुकै बाहुल्यता रहेको छ । यसमा पनि नेकपा एमालेको अवस्था निकै मजबुत देखिन्छ । पार्टी विभाजन भएर…