२०८३, २१ आश्विन बिहीबार

एमाले कालिकोट बैठक : विधान, नीति र आगामी योजना बनाउदै सम्पन्न

एमाले कालिकोट बैठक : विधान, नीति र आगामी योजना बनाउदै सम्पन्न


कालिकोट । नेकपा एमाले कालिकोट जिल्ला कमिटीको आठौं बैठकले पार्टीको विधान, नीति र सिद्धान्तलाई सुदृढ बनाउने र आगामी रणनीति तय गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष तुलराज मल्लको अध्यक्षतामा सम्पन्न बैठक सम्पन्न भएको हो । बैठकले दुई कार्यकाल र उमेर हद हटाउने केन्द्रीय कमिटीको निर्णयलाई जायज ठहर गर्दै नेतृत्व निर्माणमा कार्यकर्ताको समर्थन मुख्य आधार हुने निष्कर्ष निकालेको छ। बैठकले आगामी वर्षका लागि संगठन विस्तार, निर्माण र विकास निर्माणमा पार्टी कार्यकर्ता परिचालन सम्बन्धी निर्णय गरेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन नफर्कन सुझाव दिइएको बैठकले स्वागत गरेको छ। बैठकले वर्तमान नेतृत्वलाई निरन्तरता दिनुपर्ने र पार्टीलाई बलियो बनाउने स्पष्ट सन्देश दिएको छ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  १० : ३१ बजे

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह