©2025 Khabarghar सर्वाधिकार सुरक्षित हाम्रो खबरघर प्रा.लि | Site By : Appharu
काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैँछ । शनिबार समितिको ६१ औँ बैठक बिहान १० बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।