२०८३, १४ असार सोमबार

नेकपा एकीकृत समाजवादीको राष्ट्रिय परिषद बैठक

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद्को बैठक आज ९आइतबार० बाट काठमाडौंमा सुरु हुँदैछ ।विधान हेरफेर लगायतका एजेण्डसहित प्रज्ञा भवनमा बिहान ११ः३० बजेबाट सम्मेलन सुरु हुन लागेको हो । सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका लागि आएका सुझावहरूमाथि छलफल हुनेछ । पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा…