२०८३, २० आश्विन बुधबार

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने तयारी

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने तयारी


काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी भइरहेको छ। अध्यक्ष नारायणप्रसाद दाहाल र प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरी योजना तयार पारेका छन्।

आगामी फागुन २० मा १९ जना सदस्यहरूको कार्यकाल सकिँदैछ। १८ पदका लागि निर्वाचन हुने छ भने एक पद राष्ट्रपतिद्वारा मनोनीत सदस्यको रिक्त हुनेछ। स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था छ।

अध्यक्ष दाहालले सात प्रदेशमा निर्वाचन सहज र समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। यसबाट राजनीतिक स्थिरता कायम राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २७ आश्विन सोमबार  ११ : ४१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको