२०८३, ३० भाद्र बुधबार

आदिवासी जेनजी कलेक्टिभद्वारा टासी ल्हान्जोममाथि गरिएको आरोपको खण्डन

आदिवासी जेनजी कलेक्टिभद्वारा टासी ल्हान्जोममाथि गरिएको आरोपको खण्डन


काठमाडौं । आदिवासी जेनजी कलेक्टिभले हुम्लाकी जलवायु अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमा फैलाइएको झुटा आरोपको कडा भर्त्सना गरेको छ।

कलेक्टिभका अनुसार, टासीलाई ‘नेपालीजस्तो नदेखिने’, ‘नेपाली नबोल्ने’ र ‘विदेशी शक्तिबाट परिचालित’ भन्दै मन्त्री बनाउँदा राष्ट्रिय अखण्डतामाथि खतरा हुने भनी फैलाइएका आरोप भ्रामक र आधारहीन हुन्।

साथै विज्ञप्तिमा भनिएको छ कि आदिवासी समुदायलाई भाषा, संस्कृति र अनुहारका आधारमा बहिष्करण गर्दै आएको र संविधानमा भए पनि व्यवहारमा विभेद कायम रहेको छ। विज्ञप्तिमा आदिवासी जेनजी कलेक्टिभ र जेनजी मुभमेन्ट एलायन्सको हस्ताक्षर रहेको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ११ : ५८ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको