२०८३, २१ आश्विन बिहीबार

राष्ट्रपति सीसँग लगातार दोस्रो भेटमा खुशी व्यक्त गरे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लगातार दोस्रो पटक भेट गरेर खुशी व्यक्त गरेका छन्। शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा रहेका ओलीले राष्ट्रपति सीसँगको द्विपक्षीय भेटलाई फलदायी र प्रगतिको रुपमा मूल्याङ्कन गरेका छन् । प्रधानमन्त्री ओलीले भेट पछि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै, "हामीले नेपाल र चीन…