। नेकपा एमालेले गुल्मीको दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिसको तयारी अघि बढाएको छ। १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भएको छ। २ नम्बर क्षेत्रमा भने कुनै टुंगो छैन। क्षेत्रीय कमिटीले गोकर्ण विष्ट, रामकुमारी झाँक्री, राजेन्द्र अर्याल, जीवन खरेल, कृष्णप्रसाद आचार्य र नगेन्द्र अर्यालको नाम छलफलमा राखेको छ। पूर्व बैठकमा विष्टलाई एकल पठाउने प्रस्ताव…