काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीको धर्म देशको हित रहेको बताएका छन् । आज ७८ औं स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रिय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’ मा बोल्दै महामन्त्री थापाले कांग्रेस पार्टीको धर्म देशको हित रहेको बताए । उनले कांग्रेसको धर्म भुइँमा बसेका जनताहरुलाई माथि…