रोल्पा । रोल्पाको रून्टीगढी गाउँपालिका(४ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका भूपमणि पुन मगर निर्वाचित भएका छन्। कांग्रेसका मगरले ६४३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट बेगम पुन मगरले ५३५ मत पाए। त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत पाए। यहाँ २०७९ सालमा पनि कांग्रेसकै टंकबहादुर पुन…