२०८३, २० आश्विन बुधबार

बाख्रा-कुखुराको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन : ओली

बाख्रा-कुखुराको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा, बालेन शाह र उज्यालो नेपाल पार्टीको सम्भावित एकतालाई लक्षित गर्दै बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको सामना गर्न नसक्ने टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले ‘विशालकाय एमालेसँग भिड्न खोज्ने प्रयास हास्यास्पद’ भएको बताए। उनले लोकप्रियताको निर्णय निर्वाचनबाट हुने उल्लेख गर्दै बालेन शाहप्रति व्यंग्यसमेत गरे।

महाधिवेशनले एमाले निर्वाचनका लागि तयार रहेको सन्देश दिएको बताउँदै ओलीले लोकतन्त्र अजेय रहेको दाबी गरे।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ४ : ४३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको