२०८१, ३० फाल्गुन शुक्रबार

काठमाडौंको प्रदर्शनी मार्गमा बालेनविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौं ३ भदौ : सडक व्यापारीहरुले काठमाडौंका मेयर बालेन विरुद्ध विरोध प्रदर्शन गरेका छन् । आज दिउँसो बालेनको निर्णयले आफूहरुलाई असर गरेको भन्दै बालेनको विरोध भएको हो । काठमाडौंको प्रदर्शनी मार्गमा सडकपेटीमा व्यापार गरिरहेकाहरुले शहर सबैका लागि की धनीहरुका लागि ?, ठूला तस्करहरुलाई चैन, गरीबलाई ऐन, हाम्रो चिनारी, क्रुरता की करुणारु, बालेन–सुनिता तिमीहरुलाई मत र…