२०८३, ७ कार्तिक शनिबार

संसद भवन पछाडी राखिएका जेनजी आन्दोलनमा ध्वस्त भएका सवारी साधनहरु (तस्बिरहरु)

संसद भवन पछाडी राखिएका जेनजी आन्दोलनमा ध्वस्त भएका सवारी साधनहरु (तस्बिरहरु)


काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका बाइक र कारहरू संसद भवन पछाडि राखिएका छन्। संसद भवन प्रयोग गर्न लायक नभएपछि आगजनी गरिएका सवारीसाधनहरू उक्त परिसरमा राखिएको हो। अवस्था अझै व्यवस्थित नभएको र व्यवस्थापन प्रक्रिया सुरु हुन बाकी रहेको छ।

आन्दोलनको क्रममा राजधानीका मुख्य सरकारी कार्यालय, सडक र पार्किङ क्षेत्रमा पार्क गरिएका सरकारी सवारीसाधनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ९ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना