२०८३, ४ कार्तिक बुधबार

विकाससँगै धर्म-संस्कृति : ९६० महिलालाई १५ शिवालय घुमाए वडाध्यक्ष बस्नेतले

भक्तपुर, २३ साउन । सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटको धर्मेश्वर महादेव मन्दिरमा शनिवार एकाबिहानै पहेलो र रातो बस्त्र धारण गरेका महिलाहरुको हुल देखियो । एकाबिहानै यतिका महिलाहरुको भीड मन्दिर आसपास क्षेत्रमा कहाँबाट को आयो भनेर स्थानीय छक्क परे । बालकोट चोक क्षेत्रमा लाईन रोकएका बसबाट झर्दै महिलाहरुको ताती मन्दिर परिषरमा प्रवेश गरेसंगै मन्दिर क्षेत्र…