२०८३, १६ भाद्र बुधबार

भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित

काठमाडौं । भोटेकोशी बाढीका कारण सिन्धुपाल्चोक, रसुवा लगायतका क्षेत्रमा पर्यटन पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रको पर्यटन पुनरुत्थान चुनौतीपूर्ण बन्ने देखिएको छ । बाढीबाट होटल, सवारीसाधन, सम्पदा तथा प्रमुख पर्यटकीय पदमार्गमा क्षति पुगेपछि पर्यटन व्यवसायलाई सामान्य अवस्थामा फर्काउन सरकारले पुनःस्थापना र पुनर्निर्माणमा विशेष ध्यान दिनुपर्ने देखिएको हो । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा संस्कृति,…