२०८३, ९ कार्तिक सोमबार

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। जितपुरसिमरा उपमहानगरपालिका–१ की गरीमा चौधरी साउन ३१ गते बिहान करिब ८ बजे आफ्नै घरबाट हराएकी थिइन्। परिवारले खोजी गरिरहे पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएन। आइतबार साँझ बालिकाको घरभन्दा करिब ५० मिटर टाढा रहेको छिमेकीको घरभित्र शव फेला…