२०८३, ९ कार्तिक सोमबार

आज देशभर बदली, राति कोशी र बागमतीका यी क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर मौसम बदली रहने र विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेषगरी रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानमा वर्षा…