रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक पोर्चुगल । पोर्चुगलको अल्बुफेरामा आयोजित Kempo International Open Cup 2026 मा नेपालले शानदार प्रदर्शन गर्दै २ स्वर्ण, २ रजत र ३ कास्य गरी कुल ७ पदक जित्न सफल भएको छ। प्रतियोगितामा नेपाल केम्पो खुकुरी फेडेरेशनका १४ वर्षीय प्रतिभाशाली खेलाडी रोशन कुमार यादवले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले २ स्वर्ण, २ रजत र २ कास्य…