काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेपिरहेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अन्ततः पदबाट राजीनामा दिएकी छन्। यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्। यादवको सचिवालयले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको पुष्टि गरेको छ। पछिल्ला दिनमा बजारमा ग्यासको अभाव बढ्दै गएपछि सरकारको आपूर्ति व्यवस्थापनमाथि प्रश्न उठेको थियो। उपभोक्ताले लामो समयसम्म ग्यास…