काठमाडौं: नेकपा एमाले वागमती प्रदेशद्धारा राजधानीको भृकुटी मण्डपमा आयोजित जागरणभामा सहभागी हुनका लागि आसपासका जिल्लाबाट ठूलो संख्यामा नेता कार्यकर्ताहरु जिल्ला जिल्लाबाट हिंडेका छन् ।सिन्धुली रामेछाप, काभ्रे, मकवानपुर र चितवनबाट एमाले कार्यकर्ताहरु लिएर सवारी साधानहरु काठमाडौका लागि हिंडेको छ । बिहान ११ बजे भद्रकाली, बागबजारलगायतका क्षेत्रबाट एकै साथ जुलुस प्रदर्शन हुने आयोजकले जनाएका छन् । अहिले मुलुकमा…