२०८२, २१ असार शनिबार

छिमेकी जिल्लाबाट ठूलो संख्यामा एमाले कार्यकर्ता राजधानी आउँदै

छिमेकी जिल्लाबाट ठूलो संख्यामा एमाले कार्यकर्ता राजधानी आउँदै


काठमाडौं: नेकपा एमाले वागमती प्रदेशद्धारा राजधानीको भृकुटी मण्डपमा आयोजित जागरणभामा सहभागी हुनका लागि आसपासका जिल्लाबाट ठूलो संख्यामा नेता कार्यकर्ताहरु जिल्ला जिल्लाबाट हिंडेका छन् ।
सिन्धुली रामेछाप, काभ्रे, मकवानपुर र चितवनबाट एमाले कार्यकर्ताहरु लिएर सवारी साधानहरु काठमाडौका लागि हिंडेको छ । बिहान ११ बजे भद्रकाली, बागबजारलगायतका क्षेत्रबाट एकै साथ जुलुस प्रदर्शन हुने आयोजकले जनाएका छन् ।

अहिले मुलुकमा अस्थिरता मच्चाएर आफ्नो स्वार्थ पुरा गराउन देशी विदेशी शक्तिहरुको आडमा सडकमा आउने काम भइरहेको छ । कानूनलाई भिडले गाइडेड गर्न खोजिँदैछ । सडकबाटै एमाले विरुद्ध अफवाह फैलाउने काम भइरहेको छ, ’नेकपा एमाले बागमतीकी प्रचार विभाग प्रमुख भक्त कुमारी लामाले .भनिन्ः एमाले विरुद्ध र समृद्धिको यात्रामा अवरोध हुनेगरी सिर्जना गरिएको अराजकता तोड्न सडकमा आउनु परेको हो । लामाका अनुसार आजको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।

प्रकाशित मिति : २०८१, ७ मंसिर शुक्रबार  ७ : ११ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न