२०८३, १२ कार्तिक बिहीबार

रास्वपा नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा जेल चलान

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र निर्माणमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेललाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। चितवनको कालिका नगरपालिका–५ पदमपुर निवासी कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले चितवनबाट पक्राउ गरेको थियो। उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक थिए। रुपन्देही जिल्ला अदालतका न्यायाधीश…