२०८३, ११ कार्तिक बुधबार

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र नैतिक स्थिरताको कठोर परीक्षा हो । पछिल्लो समय नेपाली राजनीतिमा देखिएको प्रवृत्तिले असहज तर अपरिहार्य प्रश्न जन्माएको छ । नैतिक विवादले घेरिएका व्यक्तिहरूले देशको नेतृत्व गर्ने आकांक्षा कसरी विश्वसनीय बनाउँछन् ? रवि लामिछाने र बालेन्द्र शाह वरिपरि घुमिरहेका बहसहरूले यही प्रश्नलाई झन तीव्र र कठोर…