काठमाडौं । वरीयता र स्थापित परम्परा मिचेर चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरिएको विषयले सर्वोच्च अदालतभित्र तरंग सिर्जना गरेको छ । यसको प्रत्यक्ष असर दैनिक न्यायिक कार्यसम्पादनमा समेत देखिएको छ । सामान्यतया बिहान साढे ९ देखि पौने १० बजेसम्म सार्वजनिक हुने सर्वोच्च अदालतको दैनिक पेसी सूची शुक्रबार ११ बज्दासम्म पनि वेबसाइटमा प्रकाशन…