२०८३, १० कार्तिक मंगलबार

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता


काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका मूल समस्या समाधान गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार ‘लो बिडिङ’ प्रणाली यथावत राखिनु, मूल्य समायोजनको व्यवस्था नहुनु र भुक्तानी ढिलाइ जस्ता समस्या अझै सम्बोधन भएका छैनन्।

अध्यादेशमा ३० प्रतिशतसम्म कम मूल्यमा ठेक्का हाल्न पाउने व्यवस्था राखिएको छ, जसले गुणस्तरमा असर पार्ने र काम ढिलो हुने जोखिम बढाउने व्यवसायीहरूको भनाइ छ। साथै, साना ठेक्कामा योग्यता परीक्षण नगर्ने र उपभोक्ता समितिबाट काम गराउने व्यवस्था पनि आलोचित बनेको छ।

यद्यपि, टेन्डर प्रक्रिया छोट्याइएको र भेरिएसन अधिकार तल्लो तहसम्म दिइएको विषयलाई सकारात्मक रूपमा लिइएको छ।

प्रकाशित मिति : २०८३, २१ बैशाख मंगलबार  ३ : ०१ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा