राजविराज, ९ फागुन: सप्तरीको अग्निसाई कृष्णश्रवण गाउँपालिकास्थित महुलीमा हात्तीको आक्रमणबाट घाइते एक महिलाको आज उद्धार गरिएको छ । पूर्व—पश्चिम राजमार्गदेखि दुई किलोमिटर उत्तर वन क्षेत्रको महुली खोलामा पहिचान खुल्न नसकेको अन्दाजी ४५ वर्षीया महिला हात्तीको आक्रमणबाट घाइते भएकी हुन् । वनमा घाँसदाउरा गर्नेले निजलाई घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाइते महिलालाई कोशी…