२०८३, ३१ असार बिहीबार

काभ्रेको ज्याम्दी जाने सडक : फराकिलो र पक्की (फोटो फिचर)

धुलिखेल असार : २३ काभ्रेको भूम्लु गाउँपालिका वडा नम्बर ९ ज्याम्दी जाने सडक फराकिलो भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा ५० किलो देखि पिंगला, रामपुर हुदैँ कोलाचौरसम्म सडक फराकिलो बनाइएको हो । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ (ख) का सासंद लक्ष्मण लम्सालको पहलमा ५० लाख आर्थिक सहयोगमा उक्त सडक निर्माण गरिएको ५० किलो–ज्याम्दी–रामपुर मोटर…