२०८३, २५ बैशाख शनिबार

तेमाल गाउँपालिकाको बजेट ४८ करोड

धुलिखेल, असार २९ गते: काभ्रेको तेमाल गाउँपालिकाको गाउँसभाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । पाँचौँ गाउँसभामा पालिका उपप्रमूख दुर्गा माया तामाङले आगामी आर्थिक वर्ष २०७६/७७ लागि प्रस्तुत गरेको ४८ करोड ९ लाख ५६ हजार १ सय ७७ रुपैयाँ बजेट पारित गरेको हो । त्यस्तै पालिका प्रमूख सलाम सिंह लामाले…