२०८२, ८ फाल्गुन शुक्रबार

एउटै परिवारका तीन जना बेपत्ता

सिन्धुली, २८ असार : दुधौली नगरपालिका–१२ मा पहिरोले घर बगाउँदा आज एउटै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोले घर बगाउँदा जिनाखु बुनिटारका ३० वर्षीया सुनिता पौडेल, उनकी १० वर्षीया छोरी सविता र छोरा सागर बेपत्ता भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । पहिरोले पुरिएका हिराबहादुर पौडेलको भने स्थानीयवासीले सकुशल उद्धार गरेका छन्…