२०८३, २१ आश्विन बिहीबार

काभ्रेको रोशीमा मिनिट्रक दुर्घटना: तीनको मृत्यु, १० भन्दा बढी घाईते

काभ्रेको रोशीमा मिनिट्रक दुर्घटना: तीनको मृत्यु, १० भन्दा बढी घाईते


काभ्रे, २४ असोज: काभ्रेको साझकोटमा मिनिट्रक दुर्घटनामा दुई जनाको मृत्यु मृत्यु भएको छ । भने १० भन्दा बढी घाईते भएका छ्न ।   रोशी गाउँपालिका वडा नं. ३ साझकोटमा मिनिट्रक दुर्घटनामा भएको हो । महाभारत गाउँपालिकाबाट बनेपा आउने क्रममा बा ३ ख ३५९५ नम्बरको निसानको मिनिट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको रोशी गाउँपालिका–३ का वडाध्यक्ष धनजीत लामाले जानकारी दिए । गाडीमा दसैं मनाएर फर्कने करिब ३५ भन्दा बढी यात्रु हुनसक्ने वडाध्यक्ष लामाले बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीका अनुसार दुर्घटना भएको भन्ने जानकारी आएको हुँदा प्रहरी चौकी खहरेपाँगुबाट प्रहरी पठाइ सकेको जनाएका छन् । एम्बुलेन्स र उद्धार सामग्रीसहित प्रहरी घटनास्थलमा गइसकेको डिएसपी गिरी भने । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति : २०७६, २४ आश्विन शुक्रबार  ६ : ३२ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले