काभ्रे, भदौ १ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे शाखाले आइतबार २० औं स्थापना दिवस तथा २५ औं तामाङ प्रशारण दिवस मनाएको छ । संघीय प्रतिनिधि सभाका सांसद गंगाबहादुर दोङको प्रमुख आतिथ्यतामा स्थापना दिवसको अवसरमा फोनिजले प्रदेश नम्बर ३ को प्रस्तावित नाम " नेवा-ताम्सालिङ" विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रमा संघीय सांसद…