काभ्रे, ३१ साउन : मण्डन देउपुर नगरपालिकामा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाइ यतायात खर्चबापत प्रति महिना १ हजार ५ सय दिने घोषणा गरेको छ । शुक्रबार नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख टोकबहादुर तामाङले सो घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै वाइबाले नगरको प्राथमिकता स्वास्थ्य र शिक्षामा भएको बताउदै महिला स्वास्थ्य स्वयं सेविकाहरुको भूमिका महत्वपूर्ण हुने…