काठमाण्डौ, चैत १८ः निकै तिब्र गतिमा काम भइरहेको राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको पुष्पलाल मध्यपहाडी लोकमार्गको काभ्रे खण्ड समय अगाबै सकिने भएको छ । https://www.youtube.com/watch?v=Lcb20eut-po&t=4s काभ्रे खण्डमा चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ दोभानटारबाट लोकमार्ग शुरु हुन्छ । लोकमार्गको दोभानटार देखि कात्तिकेदेउरालीको बोक्सेसम्मको २५ किलोमिटर सडक स्वच्छन्द, बन्दन, भगवती र खानी जेभी कम्पनीले निर्माण गरिरहेका छन् ।…