नेपालगन्ज , १६ भदौ : चोरी डकैती मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परिसकेको अवस्थामा उनी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले बताएको छ। गोली लागेका उनी घाइते छन्। सोमबार दिउँसो तीन बजेतिर भारतबाट नेपाल आउँदै गरेको सूचनाको आधारमा बाँकेको बैजनाथ–४ बानियाभारका नरेन्द्र न्यौपानेलाई इलाका प्रहरी कार्यालय कोहलपुरको…