२०८३, २१ आश्विन बिहीबार

बेहुली झै सिँगारिदैँ धुलिखेल, पात्लेखेत होमस्टेबाट नयाँ वर्षको सुरुवात (भिडियो सहित)

बेहुली झै सिँगारिदैँ धुलिखेल, पात्लेखेत होमस्टेबाट नयाँ वर्षको सुरुवात (भिडियो सहित)


रवि धिताल, धुलिखेल, १५ पुसः काभ्रेको धुलिखेलमा सरसफाईलाई निकै तीब्र बनाइएको छ । जिल्ला समन्वय समिति, धुलिखेल नगरपालिका, नेपाल प्रहरी, नेपाली सेना र क्षेत्रिय होटलसँघ मिलेर सरसफाईको काम गरेका छन् ।

पर्यटकीय नगर धुलिखेलले मंगलबार साँझ वडा नम्बर ११ मा रहेको पत्लेखेत होमस्टेमा भ्रमण वर्षको औपचारीक उद्घाटन कार्यक्रम गर्ने नगरपालिकाका प्रवक्ता पुष्पराज राउतले जानकारी दिए ।
हेर्नुहोस भिडियो

अग्रेँजी नयाँ वर्ष २०२० र भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगर धुलिखेललाई सिँगार्न थालिएको हो । अड्डा बजार देखि भट्टेडाँडासम्मको सडक धज्जा पतकाले सजाइएको छ । डोजर लगाएर सडक दायाँ बायाँ नमिलेका ठाउँ मिलाउने काम पनि भइरहेको छ । धुलिखेलको भित्र भागमा रहेका पुरानो मौलिकता बोकेका घरलाई रंग रोगन गरिएको छ ।

पार्कहरुपनि धमाधम सरसफाई भइरहेका छन । धेरै जसो पार्कमा निःशुल्क इन्टनेर चलाउन मिल्ने ब्यवस्था धुलिखेल नगरपलिकाले गरेको छ । जिल्लाको १३ ओटै स्थानीय तहले पनि आफ्नो भूगोल सुहाउँदो पर्यटन प्रवद्र्धनको काम गरिरहेको जिल्ला समन्वय समितिले जनाएको छ । अग्रेजी नयाँ वर्षको पहिलो दिन धुलिखेलमा विशेष कार्यक्रमको आयोजना समेत गरिएको छ ।

प्रकाशित मिति : २०७६, १५ पुस मंगलबार  ७ : ३६ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक