२०८३, १० असार बिहीबार

तेमालका सबै सडक खुले, सरर घर पुग्न सकिन्छ : प्रवक्ता ज्ञानबहादुर

तेमाल १६ असोज : अविरल वर्षाले सडकमा क्षति पुगेपछि अवरुद्ध भएका काभ्रेका ग्रामीण सडकहरुमा धमाधम यातायात सञ्चालन गरिएको छ । जिल्लाको कोशीपारि, तेमाल, रोशी र डाँडापारि लगायतका क्षेत्रहरुमा भत्किएको सडकको ममर्त गरी यातायात सुचारु गरिएको हो । तेमाल गाउँपालिकामा केही समयदेखि अवरुद्ध भएका सडकहरुको मर्मत गरी यातायात सेवा सुचारु भएको गाउँपालिकाले श्रोतले बताएको छ ।…