२०८३, ३० असार बुधबार

पाँचखाल नगरपालिकाको छैटौँ नगरसभाद्धारा वन ऐन पारित

धुलिखेल, १७ माघः काभ्रेको पाँचखाल नगरपालिकाको छैटौँ नगरसभाले वन ऐन पारित गरेको छ । शुक्रबार बसेको छैटौँ नगरसभाले वन ऐन पारित गरेको हो । ऐन पारित भएपछि वन जन्य सामाग्री निकासी गर्ने बाटो समेत खुलेको छ । ऐनमा वनमा इको टुरिजम सञ्चालन गर्न सक्ने ब्यवस्था समेत गरिएको प्रवक्ता सञ्जय लामाले जानकारी दिए । त्यस्तै ऐनमा…