२०८३, २१ आश्विन बिहीबार

सल्लेभुम्लुका किसानलाई तरिकारी खेती तालिम

सल्लेभुम्लुका किसानलाई तरिकारी खेती तालिम


धुलिखेल, ५ फागुनः भुल्लु गाउँपालिकाको वडा नं ५ सल्लेमा सञ्चालन भएको खेती प्रशिक्षण तालिमको बुधबार प्रयोगात्मक प्रशिक्षण सहित समापन भएको छ । तालिममा वडाका लगभग ३२ जनाको सहभागिता रहेको थियो ।

वडा नं ५ खेतीको लागी उर्वर भूमी रहेको तर खेतीमा भने स्थानियले पराम्परागत प्रणाली अपनाईरहेकाले गाउँपालिकाले आवश्यक ठानी तरकारी खेती प्रशिक्षण तालिमको आयोजना गरेको गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन् ।

तालिमको लागी गाउँपालिकाले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : २०७६, ५ चैत्र बुधबार  ६ : ०० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी