२०८३, ३० भाद्र बुधबार

सुनकोशी बगरमा काभ्रेका स्थानीयले स्काभेटरको चाबी थुते

सुनकोशी बगरमा काभ्रेका स्थानीयले स्काभेटरको चाबी थुते


धुलिखेल, ४ चैतः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १०  बिमेरे गाउँका स्थानीयले स्काभेटरको चाबी खोसेका छन् । आफुहरुको बगरमा आएर जर्बजस्ती सुनकोशी नदीको बहाव फर्काउन खोजेपछि स्थानीयले स्काभेटरको चाबी खोसेका हुन् ।

भुम्लु गाउँपालिका वडा नम्बर ७ मा रहेको क्रसर उद्योगको स्काभेटर बिमेरे गाउँको बगरमा आएर नदी बहाव फर्काउन थालेपछि चाबी खासेको बताइएको छ । वडा नम्बर १० को बिमेरे गाउँमा १७ घर तामाङ र माझी समुदायको बस्ती छ ।

स्थानीयले चाबी खोसेपछि वडाध्यक्ष, प्रहरी, क्रसर उद्योगका प्रतिनिधि बिमेरे गाउँ पुगेका थिए । जनप्रनिधि र प्रहरी प्रशासनको उपस्थितिमा अबदेखि नदीको बहावमा कुनै छेकबार नगर्ने सहमति पछि चाबी फिर्ता गरिएको स्थानीय धन बहादुर तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  ४ : ०८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक