धुलिखेल, ८ भदौ । काभ्रेको नमोवुद्ध नगरपालिकाको भकुण्डे क्षेत्रमा सञ्चालित ईट्टा उद्योगहरुले नगरपालिकासँग गरेको करार संझौतालाई कार्यान्वयन गर्न अटेर गरेपपछि आज आइतबार नगरले उद्योगमा डोजर चलाएको छ । नगरले उद्योगहरु हटाउने भएपछि उद्योगीहरुले उद्योगमा जाने बाटोमा अवरोध पु¥याएका छन् । जेसिभीहरु बाटोमा तेस्र्याएर अवरोध गरिए पनि नगरपालिकाले बैकल्पिक बाटो निर्माण गरी अहिले वडा नं. २…