२०८२, २४ कार्तिक सोमबार

काभ्रेको शंखुमा सडक शिलान्यास, ६ सय मिटर पिच हुने

धुलिखेल, ११ माघः काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुमा सडक शिलान्यास गरिएको छ । ग्वार्को–लाकुरीभञ्ज्याङ–पनौती–दाहालटार–शंखु–एक्लेखेत–पिपलटार–चौकीडाँडा सडकको शंखु खण्डमा निर्माण हुन लागेको सडक प्रदेश सांसद चन्द्र लामा र धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले शनिबार शिलान्यास गरेका हुन् । प्रदेश सरकारको ३ करोड आर्थिक सहयोगमा सडक निर्माण हुनेछ । दाहालटार देखि एक्लेखेतसम्म ६ सय मिटर…