२०८३, २१ आश्विन बिहीबार

भुम्लुगाउँपालिका सेवा प्रवाह अब अनलाईनबाट

भुम्लुगाउँपालिका सेवा प्रवाह अब अनलाईनबाट


काभ्रे: काभ्रेको भुम्लुगाउँपालिकाले अनलाईन प्रणालीबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । पालिकाले सचिव र कर्मचारीहरुका लागि आजबाट धुलिखेलमा ३ दिने तालिम समेत शुरु गरेको छ ।

तालिममा गाउँपालिकाको वडा नं १ देखि १० सम्मका वडा सचिव र पालिकाका कर्मचारी सहभागी रहेको गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले बताउनु भयो । पालिकाको सेवा प्रवाहलाई सजिलो र पारदर्शी बनाउन अनलाईनबाटै घटना दर्ता गर्न सकिने ब्यवस्था गरेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, ७ फाल्गुन बुधबार  ८ : ४३ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक